एनआरएनका लागि राष्ट्र बैंकमा लगानीको अवसर

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवसासीय नेपाली (एनआरएनए) लाई लक्षित गरी नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको बचतपत्र निश्कासन गर्ने भएको छ। शुक्रबारबाट बिक्री खुल्ला भएको बचतपत्रका लागि आगामी चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदनका आधारमा माघ २७, फागुन २८ र चैत २७ गरी तीन चरणमा वचतपत्र निश्कासन गरिने राष्ट्र बैंकले जानकारी … Continue reading एनआरएनका लागि राष्ट्र बैंकमा लगानीको अवसर